स्कटल्याण्डमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन

प्रकाश अर्याल । स्कटल्याण्ड– एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहलमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन भएको छ। स्थानीय फलक्रिक काउन्सिलसँगको साझेदारीमा गठन गरिएको एसोसियसनको अध्यक्षमा मोहन कार्की र सचिवमा चन्द्र कश्यप चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कमला ग्रीन रहेका छन् । सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र संजय खड्का रहेका छन् … Continue reading स्कटल्याण्डमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन